हरद्वारका कुम्भ मेला राजाकी सवारी

पृत बहादुर विष्ट (प्रितम)पुर्व क्याम्पस प्रमुखपाटन बहुमुखी क्याम्पस बैतडी १) आधा कुम्भ छई वर्षमा, बारमा फूल हुन्छ ।तिर्थयात्री संसारका, हदद्वारा हुल हुन्छ ।।२) तिर्थबासी नेपालीलाई, अंग्रेजका पाला ।चारैधाम तिर्थद्वारा, बन्या धर्मशाला ।।३) राजाले नियुक्ती गद्या, लाल मोहरी पण्डा ।भारतका धर्मशाला, नेपालका झण्डा ।।४) नेपाल भवन नौ राखेका, धर्मशाला घर ।मठमन्दिर पाटी पव्वा, भारत शहर ।।५) … Continue reading हरद्वारका कुम्भ मेला राजाकी सवारी